क्षेत्र २ एमाले प्रभावशाली नेता हमालले पाए काग चुनाव चिन्ह
Onकञ्चनपुर, ३० पार्टीले टिकट वितरणमा अन्याय गरेको भन्दै नेकपा एमाले क्षेत्र २का प्रभावशाली नेता टेक बहादुर हमालले स्वतन्त्र(बागी) उम्मेदवारी दिदै चुनावी मैदानमा होमिएका छन । हमालले पार्टीबाट समेत राजिनामा दिदै स्वतन्त्र उम्मेदवारी दिएका हुन । उनलाई निर्वाचन आयोगले काग चुनाव चिन्ह दिएको…










