कञ्चनपुरका किसानलाई धान काट्न चटारो, राजनितिक दलहरुलाइ चुनावको चटारो
Onकञ्चनपुर, कञ्चनपुरका किसानलाई धान काट्न चटारो परेको वेला भने राजनितिक दलहरुलाइ मंंसिर ४ गते हुन लागेको चुनावका लागि भोट माग्न चटारो भएको छ । राजनितिक दलका नेता भने भोट माग्न किसानहरुको खेतवारी पुगेर भोट माग्न शुरु गरेका छन । असोज महिनको अन्तिम…










