बझाङमा जिप दुर्घटना, मृतकको संख्या ७ पुग्यो
Onबझाङमा जिप दुर्घटना भएको छ। बुधबार जिल्लाको मष्टा गाउँपालिका–४ स्थित चिउरीमा दिउँसो डुङ्ग्रीबाट मष्टातर्फ गइरहेको जिप दुर्घटना भएको हो। दुर्घटनामा अहिलेसम्म चार जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ। ‘घटनास्थलमा पुगेका छौँ,बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी)जागेश्वर भण्डारीले भने, ‘चार…










