हुलाकी राजमार्ग निर्माणमा ठेकेदारले लार्पबाही गर्न थालेपछि बेलडाँडी गाँउपालिकाको ताकेता
Onकञ्चनपुर । कञ्चनपुरमा निर्माणाधिन हुलाकी सडक निर्माणमा निर्माण कम्पनीले लार्पबाही गर्न थालेपछि स्थानीय बेलडाँडी सरकारले ताकेता गरेकोछ । ३० महिनाका निर्माण गरिसक्नुपर्ने काम ६६ महिना वितिसक्दा पनि निर्माण कार्य सम्पन्न गर्न नसक्दा बेलडाँडी गाँउपालिकाले सम्बन्धीत निकायमा ताकेता गरेको हो । मंगलबार बेलडाँडी…










