शुक्लाफाँटा ८ पारीफाँटामा आँखा सम्बन्धीत निःशुल्क स्वास्थ्य शिविर
Onकञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ८नम्बर वडामा एक दिने निःशुःल्क आँखा सम्बन्धी स्वास्थ्य शिबिर संचालन गरिएको छ । शनिबार भगवती सामुदायिक वनको आयोजनामा शुक्लाफाँटा नगरपालिका ८ नम्बर वडा पारिफाँटामा एक दिने निःशुःल्क आँखा सम्बन्धी स्वास्थ्य शिबिर संचालन गरिएको हो । भगवती सामुदायिक…










