.ए.एल.एल.बि अध्यनरत विद्यार्थीहरु द्वारा सुप विश्वविद्यालयमा तालाबन्दी
Onगणेश एसके ,कञ्चनपुर/ वैशाख ०४ : सुदुरपश्चिम विश्वविद्यालय केन्द्रिय क्याम्पसमा वि ए एल एल बि अध्यनरत विद्यार्थीहरूले मानविकी तथा समाजशास्त्र विभागको प्रशासन र प्रिन्सिपलको कार्यलयमा आईतबार तालबन्दी गरेका छन । कानुन संकाय अन्तर्गतको BALLB को परीक्षामा लेखाईको माध्यम नेपाली – अङ्ग्रेजी दुवै…










