सुदूरपश्चिममा जसपामा पहिरो बाबुराम भट्टराईकै विश्वासिला नेता माओवादी केन्द्रमा प्रवेस
Onकाठमाण्डौँ । जनता समाजवादी पार्टी(जसपा) सुदूरपश्चिम प्रदेशमा पहिरो गएको छ । जसपा सुदूरपश्चिम प्रदेशका अध्यक्ष कृष्ण कुमार चौधरी(कुण्दन) सहितको सिङ्गो जसपा टिम माओवादी केन्द्रमा प्रवेस गरेको हो । जसपा सुदूरपश्चिका प्रदेश अध्यक्ष चौधरी सहितका नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेस गरेका छन । मंगलबार…










