स्थानीय तहको निर्वाचनको चहलपहल बढ्दै
Onकञ्चनपुर , स्थानीय तहको निर्वाचन नजिकिएसंगै सुदुरपश्चिम प्रदेशमा पनि चुनावको चहलपहल बढ्दै गएको छ । विभिन्न राजनीतिक दलहरुले आफ्नो पक्षमा नतिजा पार्नका लागि विभिन्न कार्यहरु गर्न थालेका छन् । केन्द्रस्तरबाट नेताहरु परिचालन गर्ने देखि लिएर सभा सम्मेलनहरुको आयोजना गर्नमा राजनीतिक दलहरु…










