किरियापुत्री ऐरी परिवारलाई मेरो सहयोग अभियानद्धारा आर्थिक सहयोग
Onकञ्चनपुर । मेरो सहयोग अभियान बेलडाँडीले किरियापुत्री कर्ण बहादुर ऐरीको परिवारलाई आर्थिक सहयोग गरेको छ । बेलडाँडी गाँउपालिका १झर्नासागरका विपन्न किरियापुत्री ऐरीको परिवारलाई मेरो सहयोग अभियानले किरियाखर्च सहयोग गरेको हो । शुक्रबार मेरो सहयोग अभियानका संयोजक क्षितिज भट्ट,सदस्य प्रकास माली सहितका अभियन्ताहरुले…










