
रास्वपा नेता महताले खोले फारवेष्ट स्केटिङ एकेडेमी
Onकञ्चनपुर । राष्ट्रिय स्वतन्त्र पाटी कञ्चनपुरका एक युवा नेताले स्केटिङ एकेडेमी संचालनमा ल्याएका छन । रास्वपा युवा नेता महताले महेन्द्रनगरमा फारवेष्ट स्केटिङ एण्ड स्पोर्टस एकेडेमी संचालनमा ल्याएका हुन । गत १५ जेठ गणतन्त्र दिवसकै दिनदेखि फारवेष्ट स्केटिङ एकेडेमी संचालनमा ल्याएपनि मंगलबार औपचारिक…