
कृष्णपुरमा नागरिकसंग मेयर कार्यक्रम ः जनता उत्साहित, २० हजार नागरिक लाभान्वित
Onकञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिकामा ‘नागरिकसंग मेयर कार्यक्रम’ प्रभावकारी बन्दै गएको छ । गत बर्षदेखि नगरपालिकाले ‘नागरिकसंग मेयर कार्यक्रम’ संचालन गरेको थियो । गत बर्ष र चालु आर्थिक बर्षमा २० हजार नागरिकले घरमै स्वास्थ सेवा पाएका छन । कृष्णपुर नगरपालिका स्वास्थ्य शाखा…