
भीमदत्त नगरका महिलालाई चुरापोते निर्माण तालिम
Onकञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरका महिलालाई चुरापोते निर्माण गर्ने तालिम दिईएको छ । बिहीबारदेखि महेनद्रनगरमा भीमदत्त नगरका महिलालाई चुरापोते निर्माण गर्ने तालिम दिईएको हो । आदर्श महिला समाज नेपालको सहकार्यमा सुदूरपश्चिम प्रदेश स्वरोजगार विकास कोषले भीमदत्त नगरका महिलालाई चुरापोते बनाउने तालिम दिन…