
गृहमन्त्री लामिछानेको पुत्ला दहन
Onकञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरमा गृहमन्त्री रवि लामिछानेको पुत्ला दहन गरिएको छ । बैद्य निकट क्रान्तिकारीले गृहमन्त्री लामिछानेको पुत्ला दहन गरेको हो । अखिल क्रान्तिकारी कञ्चनपुरका संयोजक बिरेन्द्र नाथले केन्द्रीय संघर्षका कार्यक्रम अनुरुप कञ्चनपुरमा समेत गृहमन्त्रीको पुत्ला दहनका साथै राजिनामा माग गरेको बताए…