
बागफाँटाको सिद्धबैजनाथ त्रिबेणी धाममा गौशाला उद्घाटन
Onधनसिह धामी कञ्चनपुरको बागफाँटामा रहेको सिद्धबैजनाथ त्रिबेणी धाम(शिवालय, तिर्थाटन)मा गौशाला उद्घाटन गरिएको छ । भीमदत्त नगरपालिका १९ बागफाँटामा रहेको सिद्धबैजनाथ त्रिबेणी धाम(शिवालय, तिर्थाटन)मा गौशाला उद्घाटन गरिएको हो । सिद्धबैजनाथ त्रिबेणी धामका अध्यक्ष मिलन सिहले त्रिबेणी धामको बृद्धि विकासका लागि गौशाला निर्माण गरिएको…