
साहित्यकार लेखकलाई जयराज पन्त लोक साहित्य पुरस्कार
Onकञ्चनपुर । साहित्यकार हेमबाबु लेखकलाई जयराज पन्त लोक साहित्य पुरस्कार ०८० पाईएको छ । सुदूरपश्चिमाञ्चल साहित्य समाज कैलालीले साहित्यकार लेखकलाई जयराज पन्त लोक साहित्य पुरस्कार ०८०बाट छनौट गरेको छ । कञ्चनपुरका स्थानीय समेत रहेका साहित्यकार एव राष्ट्रियता सरक्षण अभियन्ता लेखकलाई छनौट गरेको…