
तिलाचौरको कृष्ण टोल भौन्याल जोशी परिवारद्वारा ज्ञान महायज्ञ
Onकञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका एक जोशी परिवारले घरमै ज्ञान महायज्ञ संचालन गरेको छ । भीमदत्त नगरपालिका ८ तिलाचौर (कृष्ण टोल) स्थित भौन्याल जोशी परिवारले घरमै ज्ञान महायज्ञ संचालन गरेको हो । भौन्याल जोशी परिवारले परिवारकै खर्चमा श्रीमद् देवी भागवत महापुराण नवाह…