नेकपा (क्रान्तिकारी माओवादी) का केन्द्रीय सदस्य केसी आइसोलेसनमा
Onफाइल। नेकपा (क्रान्तिकारी माओवादी) का केन्द्रीय सदस्य रामबहादुर केसी (डायमन्ड) आइसोलेसनमा भर्ना भएका छन्। कोरोना भाइरस कोभिड–१९ को सङ्क्रमण पुष्टि भएपछि उनी मंगलबार आइसोलेसनमा बसेका हुन्। उनी होम आइसलेसनमा बसेको (क्रान्तिकारी माओवादी) का सुदूरपश्चिम प्रदेश सचिव रामबहादुर महराले जानकारी दिए। उनले स्वास्थ्यमा…










