सामुदायिक विद्यालयमा वेदकोट नगरपालिका द्दारा स्यानिटरी प्याड भेन्डिङ मेसिन जडान ।

सामुदायिक विद्यालयमा वेदकोट नगरपालिका द्दारा स्यानिटरी प्याड भेन्डिङ मेसिन जडान ।

On

कञ्चनपुरको वेदकोट नगरपालिकाले सामुदायिक विद्यालयहरुमा स्यानिटरी प्याड भेन्डिङ मेसिन जडान गरिएको छ ।मंगलबारबाट नगरपालिकाले नगरका भित्रका सामुदायिक विद्यालय र स्वास्थ्य संस्थाहरुमा पहिलो पटक स्यानिटरी प्याड भेन्डिङ मेसिन जडान गरिन लागेको हो । वेदकोट नगरपालिकाका एकमुष्ट सबै सामुदायिक विद्यालयहरुमा स्यानिटरी प्याड भेन्डिङ मेसिन…

जंगलि जनावरको आतंक बढदै , कृषक चिन्तित ।

जंगलि जनावरको आतंक बढदै , कृषक चिन्तित ।

On

दिपकराज भट्ट् भागेश्वर (डडेल्धुरा) — डडेल्धुरा जिल्लाका विभिन्न गाउँका किसान बाँदरले लगाएको अन्नवाली खान थालेपछि चिन्तित भएका छन । खेती पातिबाट घर खर्च चलाइराखेका यहाँका किसान जंगली जनावरले लगाएको अन्नवाली खान थालेपछि के खाने के लगाउने भन्ने समस्याले पिरोल्न थालेको छ ।…

मातृ भाषाको चिन्तामा शिक्षक ।

मातृ भाषाको चिन्तामा शिक्षक ।

On

दिपक राज दिर्घायु बैतडी –पेशाले शिक्षक भएपनि कला र गलामा निकै नै अब्बल हुनुहुन्छ बैतडिको मेलौलि नगरपालिका वडा न ८ का बिरुवा राम लुहार । गाउमा केहि कार्यक्रम भएकि उहा त्यो कार्यक्रममा पुग्नुहुनछ । छोटो समयमा नै धेरै तयारि गरि कार्यक्रममा आफनो…

सुदुरपश्चिमको शक्तिपिठ मानिने भागेश्वर (धुरा ) जात साउन ३० गते ।

सुदुरपश्चिमको शक्तिपिठ मानिने भागेश्वर (धुरा ) जात साउन ३० गते ।

On

दिपकराज भट्ट् —भागेश्वर भागेश्वर देवताको मुख्यपूजा वर्षमा दुई पटक हुने गर्दछ । पहिलो पूजा ‘श्रावण शुक्ल पूर्णीमा’का दिन अर्थात् र क्षावन्धनका दिन दिउँसो हुन्छ भने, दोस्रो पूजा ‘कार्तिक शुक्ल चतुर्दशी अथवा वैकुण्ठ चर्त‘दशी’का दिन राती हुन्छ । १–परिचय ः भागेश्वर देवता भगवान…

कृषि ज्ञान केन्द्रले डडेल्धुरा र डोटीका १६ ‘नमूना कृषि गाउँ’ बनाइने ।

कृषि ज्ञान केन्द्रले डडेल्धुरा र डोटीका १६ ‘नमूना कृषि गाउँ’ बनाइने ।

On

दिपकराज भट्ट् (डिआर भट्ट्) डडेल्धुरा र डोटीमा १६ वटा नमूना कृषि गाउँ बनाईने भएको छ । डडेल्धुरा र डोटी जिल्ला कार्य क्षेत्र रहेको कृषि ज्ञान केन्द्र डडेल्धुराले डडेल्धुराका ७ र डोटीका ९ गरि जम्मा १६ वटा स्थानीय तहमा ‘नमूना कृषि गाउँ’ बनाईने…

इलाका प्रहरी बेलौरी द्दारा अवैध कुखुरा बरामद गरी नष्ट ।

इलाका प्रहरी बेलौरी द्दारा अवैध कुखुरा बरामद गरी नष्ट ।

On

कञ्चनपुर साउन २२ ,कञ्चनपुरको दक्षिणी क्षेत्र बेलौरीबाट भारतीय अबैध ब्रोईलर कुखुरा इलाका प्रहरी बेलौरीले बरामद गरी नष्ट गरिएको छ ।बेलौरीको खुल्ला नाका प्रयोग गरि अबैध रुपमा हिजो राती करिब १२ बजे तिर ४ वटा मोटर साइकलमा शान्तीपुर लैजादै गरेको ४५० किलो बराबर…

भीमदत्त नगरपालिका जनप्रतिनिधिको टोली डुबान प्रभावित वस्तीको अनुगमन ।

भीमदत्त नगरपालिका जनप्रतिनिधिको टोली डुबान प्रभावित वस्तीको अनुगमन ।

On

कञ्चनपुर साउन २० , गए राति परेको अविरल बर्षाका कारण डुवान परेको भुभागमा भीमदत्त नगरपालिकाका जनप्रतिनिधिको टोली डुबान प्रभावित वस्तीको स्थलगत अनुगमन सुरु गरिएको छ । भीमदत्त नगरपालिकाका कार्य वाहक नगर प्रमुख प्रमानन्द जोशीको नेतृत्वमा वडा जनप्रतिनिधि सहित कार्यालयका कर्मचारी अनुगमन निस्किएका…

अविरल बर्षाका कारण कञ्चनपुर जलमग्न ।

अविरल बर्षाका कारण कञ्चनपुर जलमग्न ।

On

कञ्चनपुर साउन २१ , कञ्चनपुरमा गए राति बाट परेको अविरल बर्षाका कारण अधिकांस भुभाग जलमल्न भएका छन । अविरल बर्षाका कारण कञ्चनपुरको भीमदत्त नगरपालिका का अधिकांस ठाउ डुवानमा परेका छन । भीमदत्त नगरपालिका का गोवरीया , बागबाणी जानकीटोल कटान शिब मन्दिर भासी…

आदिवाशी जनजाती महासंघ द्धारा बिरामीहरुलाई फलफुल वितरण ।

आदिवाशी जनजाती महासंघ द्धारा बिरामीहरुलाई फलफुल वितरण ।

On

भास्कर केसी कञ्चनपुर साउन २०, आदिवाशी जनजाती महासंघ जिल्ला समन्वय परिषद कञ्चनपुरले २५ औं विश्व आदिवासी जनजाती दिवश धुमधामका साथ मनाउन लागेको छ । यही क्रममा आज आदिवाशी जनजाती महासंघ जिल्ला समन्वय परिषद कञ्चनपुरले महाकाली अञ्चल अस्पतालमा बिरामीहरुलाई फलफुल वितरण तथा उनीहरुको…

कला संस्कृतिको संरक्षणका लागि  रानाथारुको तीज मिलन कार्यक्रम ।

कला संस्कृतिको संरक्षणका लागि रानाथारुको तीज मिलन कार्यक्रम ।

On

कञ्चनपुर असार १८ ,कला संस्कृतिको संरक्षण र सम्वर्दन, समृद्धि र पहिचानमा हाम्रो अभियान”भन्ने मुल नाराका साथ आज बेलडाँडी गाउपालिकामा पहिलो पटक रानाथारु समुदायको तीज मिलन कार्यक्रम भब्यताका साथ सम्पन्न गरेका छन । सुदूरपश्चिमको कञ्चनपुर र कैलालीमा मात्र रहेका रानाथारु समुदायले आजकै दिन…