
बैतडी जिल्ला लक डाउनमा कडाई
Onबैतडी चैत्र २४ ।कोरोनाको जोखिम न्यूनीकरणका बैतडी जिल्लामा एक नगरपालिकाबाट अर्को नगरपालिका जान लक डाउनको समयमा थप कडाई गरिएको छ ।बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले ५ बुँदे निर्देशन जारी गर्नुभएको छ । स्थानीय प्रशासन ऐन २०२८को दफा ६ उपदफा ३ बमोजीम…