
भीमदत्त नगरपालिकाको विपद् व्यवस्थापन कोषमा नगद र जिन्सी सहयोगी हात बढ्दै
Onविकास सिह महता ,कञ्चनपुर, चैत्र २६ । कोरना भाईरस(कोडिभ–१९) रोकथाम तथा नियन्त्रणका लागि कञ्चनपुरको भीमदत्त नगरपालिकाले स्थापना गरेको राहत कोषमा जिन्सी तथा नगद सहयोगी हात बढ्दै गएका छन् । जिल्लाकै जेठो नगरपालिका समेत रहेको भीमदत्त नगरले कोरना भाईरस रोकथाम तथा न्यूनिकरण भविष्यमा…