
क्वारेन्टाइनमा बस्न भागेश्वर गाउँपालीकाको अनुरोध
Onदिपकराज भट्ट,डडेल्धुरा चैत्र १२ , बिश्वभर कोरोना भाईरस (कोभिड १९ ) माहामारिको रुपमा फैलिरहेको हुदा भागेश्वर गाउँपालीकाले सेल्फ क्वारेन्टाईनमा बस्न अनुरोध गरिएको छ । जोखिमको उच्च घडिमा डडेल्धुराको भागेश्वर गाउँपालीकाले बिभिन्न तयारिहरु गरि गाउँपालीका भित्रका बिभिन्न ठाउमा हेल्थ डेस्क र क्वारेन्टाईनको ब्यवस्था…