
भीमदत्त नगरको अनुगमन समितिद्वारा कालोबजारी गर्ने तरकारी व्यवसायीमाथि कार्बाही
Onकृष्ण नेपाली कञ्चनपुर चैत्र २० ।तरकारीमा कालोबजार भएको जनगुनासो र बढि मुल्य लिन थालेपछि भीमदत्त नगरपालिकाले अनुगमन तिव्र बनाएको छ । लकडाउनको समयमा उपभोक्तालाई सहजताका लागि भीमदत्त नगरपालिकाको अगुवाईमा तरकारी तथा खाद्यान्न सहितका अत्यावश्यक बस्तुको आपूर्तिका घुम्ती पसल संचालन गरिएको थियो ।…