
जिप दुर्घटनाका गम्भीर घाइतेको हेलिकोप्टरमार्फत उद्धार
Onदिपक राज भट्ट , डडेल्धुराका ,फागुन २५ , बैतडीको पाटन नगरपालिका– ६ मा जिप दुर्घटनामा गम्भीर घाइते भएका दुई जनालाई हेलिकोप्टरमार्फत उद्धार गरिएको छ। गम्भीर घाइते दार्चुलाको दुहु गाउँपालिकाका ४ का ४१ वर्षीय प्रेमबल्लब जोशी र ३८ वर्षीय हरकसिंह बडाललाई हेलिकोप्टरमार्फत उद्धार…