
डडेल्धुरा अस्पतालबाट बिरामीको निःशुल्क उपचार सेवामा डा. गोबिन्द केसी
Onदिपकराज भट्ट, डडेल्धुरा फागुन २१ ,डा गोविन्द केसीले डडेल्धुरा अस्पतालबाट बिरामीलाई निःशुल्क सेवा दिन थालेका छन्। दुई महिना निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्न डा केसी मंगलबार डडेल्धुरा आइपुगेका हुन्। उनले मंगलबार अनौपचारिक रुपमा सेवा दिन थालेका डा केसीले अस्पतालमा स्वयंसेवाको रुपमा औपचारिक…