
भीमदत्त नगरका मेयर द्धारा जन्मदिनमा अनाथालयलाई खाद्यान्न एवम् स्टेशनरी वितरण
Onकञ्चनपुर फाल्गुन १२ , क्ञ्चनपुरको भीमदत्त नगरपालिका मेयर सुरेन्द्र विष्टले आफ्नो र छोराको जन्मदिनमा महाकाली बाल अनाथालयमा खाद्यान्न, फलफुल, मिठाई एव स्टेशनरी वितरण गरेका छन् । मेयरका पुत्र सौर्य विष्टको समेत संयोगबस एकै दिन जन्मदिन परेको रहेछ । मेयरका बाबुछोराले जन्मदिन अनाथ…