
डिलाशैनि गाउँपालिका वडा नम्बर चारका अध्यक्ष बोहराको निधन
Onबैतडी माघ ६ , बैतडी जिल्लामा एक जना वडा अध्यक्षको निधन भएको छ। जिल्लाको डिलाशैनि गाउँपालिका वडा नम्बर ४ मठैराजका वडा अध्यक्ष प्रमलसिंह बोहराको निधन भएको हो। नेकपा ऐमाले बाट वडा अध्यक्षमा र्निवाचित बोहराको सोमबार उन्कै निवास डिलासैनी गाउँपालिकाका ४ मठैराज दुल्लेकमा…