
कञ्चनपुरमा माघ २५ गतेदेखी हात्तीपाइलेको औषधी खुवाउने
Onकञ्चनपुर ,माघ १९ ,कञ्चनपुरमा आठौँ चरणको हात्तीपाइले रोग निवारणका लागि औषधी सेवन अभियान सञ्चालन हुनेभएको छ । सनिबार पत्रकार सम्मेलन गरेर कञ्चनपुर जिल्लाका सबै स्थानीय तहमा माघ २५ गतेदेखी हात्ती पाईलेको औषधी सेवन अभियान सुरु गरिने स्वाथ्य कार्यालय कञ्चनपुरका प्रमुख शिव राज…