
कञ्चनपुरमा फागुन ७ देखि औद्योगिक व्यापार तथा पर्यटन महोत्सव
Onकञ्चनपुर,माघ १३, कञ्चनपुरको महेन्द्रनगरमा फागुनमहिनाको पहिलो सातादेखि सुदूरपश्चिम प्रदेश स्तरीय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सव संचालन हुने भएको छ । कञ्चनपुर उद्योग वाणिज्य संघले महेन्द्रनगरको खुला मञ्चमा प्रदेशस्तरिय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सव संचालन गर्न लागेको हो…