
कञ्चनपुरको पश्चिमी गड्डाचौकी नाका मानव तस्करको ट्रान्जिट प्वाईन्टको रुपमा विकसित ।
Onपहिलाद राना कञ्चनपुर,पौष १० भारतसंग सीमा जोडिएको कञ्चनपुरकोे पश्चिमी गड्डाचौकी नाका मानव तस्करको ट्रान्जिट प्वाईन्टको रुपमा विकसित हुन थालेको छ । भारतको राजधानी दिल्ली जोड्ने नेपालको सबैभन्दा छोटो दुरीको गड्डाचौकी नाका मानव तस्करीको नाकाको रुपमा विकसित हुन लागेको हो । माईती नेपाल…