
कञ्चनपुर–कैलालीका थारु समुदायको बस्तीमा खुसियाली
Onकञ्चनपुर, माघ, २९ कञ्चनपुर–कैलालीका आदिवासी राना थारु समुदायको बस्तीमा खुसियाली भएको छ ।कुनै समयमा पहिचान सहितको मुद्दा अघि सारेर आन्दोलनमा होमिने कञ्चनपुर–कैलालीका रानाथारु समुदाय यतिबेला हर्षले गदगद भएका छन् । सरकारले कञ्चनपुर र कैलालीमा बसोबास गर्ने राना समुदायलाई आदिवासी जनजातिको छुट्टै पहिचान…