
समयमै कर्मचारी कार्यालय नआएको भन्दै बेलडाँडी गाँउपालिका प्रमुख रानाद्वारा मुल गेटमै ताला
Onकञ्चनपुर । समयमै कर्मचारी कार्यालयमा नआएको भन्दै कञ्चनपुरको एक पालिका प्रमुखले कर्मचारीलाई कार्यालय प्रवेसमा रोकेका छन । कार्यालय समय भित्रै कर्मचारी कार्यालय नआउने र समय बाँकी रहदै कर्मचारी कार्यालय छाड्ने प्रवृति बढेको भन्दै कञ्चनपुरको बेलडाँडी गाँउपालिका प्रमुख हरिशन्द्र रानाले ढिलोगरी कार्यालय आउने…