कञ्चनपुरमा धान दिवस ः व्यवसायीक धान उत्पादन बृद्धिमा जोड
Onधनसिह धामी कञ्चनपुर । कञ्चनपुरका सरोकारवाला निकायले व्यवसायिक धानखेती उत्पादनमा दिएका छन । धानलाई जिवन निर्वाहमुखी तरिकाले खेती नभई व्यवसायिक धान उत्पादनमा जोड दिएका हुन । शुक्रबार २० औँ राष्ट्रिय धान दिवसको अवसरमा आयोजित कार्यक्रममा विभिन्न क्षेत्रका सरोकारवाला निकायका पदाधिकारी एव प्रतिनिधीले…










