संगठन बलियो बनाउन सुप प्रदेशका माओवादी नेता कार्यकर्तासंग अन्तरकृया
Onकञ्चनपुर । नेपाल कम्युनिष्ट पाटी(माओवादी केन्द्र)ले पाटी संगठन बलियो, चुस्त दुरुस्त जनताको काममा लगाउनका लागि पाटीका नेता कार्यकर्तासंग अन्तरकृृयामा जुटेको छ । माओवादी केन्द्र केन्द्रीय संगठन विभागले पाटी संगठन बलियो, चुस्त दुरुस्त र जनताको काममा लगाउनका लागि सुदूरपश्चिमका नेता कार्यकर्तासंग अन्तरकृया गरेको…










