प्रधानमन्त्री प्रचण्ड पुर्व माओवादी नेता एव एमाले सचिव लेखराज भट्टको निवासमा
Onकञ्चनपुर । प्रधानमन्त्री एव नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड) पुर्व माओवादी नेता लेखराज भट्ट(राकेश)को निवासमा पुगेका छन । आइतबार सुप विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहमा लागि प्रधानमन्त्री प्रचण्ड कञ्चनपुर आउने क्रममा कैलालीको अत्तरिया स्थ्ति लेखराज भट्टको घरमा पुगेका हुन । धनगढी एयरपोटबाट…










