पुर्व पत्रकार दिपक बोहरा पहिलो प्रयासमै सांसदका लागि कञ्चनपुर २बाट चुनावी मैदानमा

पुर्व पत्रकार दिपक बोहरा पहिलो प्रयासमै सांसदका लागि कञ्चनपुर २बाट चुनावी मैदानमा

On

कञ्चनपुर । कुनैबेला दिपकराज बोहरा जनताका समस्या उठान गर्न, सुशासन, भ्रष्टाचार बिरुद्धमा टेलिभिजनको पर्दाथमा देखिन्थे । टेलिभिजन मार्फत जनताका थुप्रै समस्या उठान गर्दै सरकारी सार्वजनिक निकायमा हुने बेथिति भ्रष्टाचार बिरुद्ध शसक्त आवाज बुलन्द गथे । टेलिभिजनका पर्दामा देखिने पुर्व पत्रकार बोहरा अहिले चुनावी…

क्षेत्र ३मा रास्वपाको पहिलो चुनावी ¥याली

क्षेत्र ३मा रास्वपाको पहिलो चुनावी ¥याली

On

डिल्लीराज पन्त कञ्चनपुर । कञ्चनपुर निर्वाचन क्षेत्र ३मा राष्ट्रिय स्वतन्त्र पाटीले चुनावी ¥याली निकालेको छ । सोमबार रास्वाले भीमदत्त नगरपालिका क्षेत्रमा चुनावी ¥याली गर्ने पहिलो दल बनेको छ । रास्वपा कञ्चनपुरका जिल्ला सभापति पदम विष्टले निर्वाचन आयोगले प्रचारप्रसार खुला गरेपछी भीमदत्त नगरmपालिका…

मंगलबारदेखि सुदूरपश्चिम विश्वविद्यालयमा तेस्रो अन्र्तराष्ट्रिय सम्मेलन 

मंगलबारदेखि सुदूरपश्चिम विश्वविद्यालयमा तेस्रो अन्र्तराष्ट्रिय सम्मेलन 

On

सुनिल राना  कञ्चनपुर, ४ फागुन सुदूरपश्चिम विश्वविद्यालयले तेस्रो अन्र्तराष्ट्रिय सम्मेलन गर्न लागेको छ । मंगलबारदेखि महेन्द्रनगरमा सुप विश्वविद्यालयले ‘सम्पदा, नवप्रर्बद्धक र रुपान्तरण’ विषयमा अन्र्तराष्ट्रिय सम्मेलन हुन लागेको हो । सुदूरपश्चिम विश्विद्यालयका प्राडा.एव सम्मेलनका संयोजक किशनदत्त भट्टले सम्मेलनको तयारी पुरा भएको बताए ।…

एमाले कञ्चनपुर २का उम्मेदवार सिहका चुनावी प्रतिबद्धता    आरक्षपीडितको पुर्नस्थापनाका लागि सुरेन्द्र बम आयोगले ल्याएको १०कट्टा जमिन वा ६०लाख क्षतिपूर्ति प्रस्ताव कार्यान्वयन गर्ने 

एमाले कञ्चनपुर २का उम्मेदवार सिहका चुनावी प्रतिबद्धता   आरक्षपीडितको पुर्नस्थापनाका लागि सुरेन्द्र बम आयोगले ल्याएको १०कट्टा जमिन वा ६०लाख क्षतिपूर्ति प्रस्ताव कार्यान्वयन गर्ने 

On

कञ्चनपुर । नेकपा एमाले कञ्चनपुर क्षेत्र २का उम्मेदबार बचन बहादुर सिहले प्रतिबद्धता पत्र ल्याएका छन । २१ फागुनमा हुने प्रतिनिधी सभा सदस्यका उम्मेदबार सिहले १सय २२ बुँदे प्रतिबद्धता पत्र ल्याएका हुन । एमाले युवा संघका पुर्व केन्द्रीय अध्यक्ष समेत रहेका सिहले आफुले जिते…

बीना मगर जिताउन एमाले विद्यार्थी नेता हिमेश थापाले अपिल

बीना मगर जिताउन एमाले विद्यार्थी नेता हिमेश थापाले अपिल

On

किशोर तामाङ्ग, फागुन ३ कञ्चनपुर निर्वाचन क्षेत्र १मा चुनावी सरगर्मी बढिरहेको छ । उक्त क्षेत्रबाट १९ उम्मेदवार चुनावी मैदानमा छन । नेकपाबाट पुर्वमन्त्री बिना मगर, विप्लव माओवादीबाट पुर्व सांसद पुरन राना(थारु), पुर्व प्रदेशका मन्त्री एव निर्वतमान सांसद तारालामा तामाङ्ग, पहिलो पटक चुनावी…

छापामार शैलीमा पुर्व राजा महेन्द्रको सालिक राखियो

छापामार शैलीमा पुर्व राजा महेन्द्रको सालिक राखियो

On

कञ्चनपुर । केही राजावादी निकट युवा, राप्रपाका नेता कार्यकर्तादेखि स्थानीयहरुले छापामारशैलीमा पुर्व राजा महेन्द्रको सालिक राखेका छन । भीमदत्त नगरपालिका ४महेन्द्रनगरमा गयमध्यरतमा छापामारशैलीमा महेन्द्रको सालिका राखेको फोटो, भिडियो सार्वजनिक भईरहेका छन । फागुन ३ गते शिबरात्रीका दिन राख्ने प्रचारप्रसार गरिएपछि मध्यरातमा राजाको सालिक…

युवालाई स्वरोजगार बनाउन सीपमूलक कार्यक्रमलाई प्राथमिकता दिनु पर्छ : नेता आले

युवालाई स्वरोजगार बनाउन सीपमूलक कार्यक्रमलाई प्राथमिकता दिनु पर्छ : नेता आले

On

कैलाली, १ फागुन । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको सन्दर्भमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का तर्फबाट कैलाली क्षेत्र नं. ५ का उम्मेदवार एवं पूर्वमन्त्री प्रेमबहादुर आले ले युवालाई स्वरोजगार र आत्मनिर्भर बनाउने लक्ष्यसहित सीपमूलक कार्यक्रमलाई उच्च प्राथमिकता दिनुपर्ने धारणा व्यक्त गर्नुभएको छ ।धनगढी…

कञ्चनपुरमा जनयुद्ध दिवसका अवसरमा शहिद सम्मान

कञ्चनपुरमा जनयुद्ध दिवसका अवसरमा शहिद सम्मान

On

झलारी । ३१औँ महान जनयुद्ध दिवसको अवसरमा नेपाली कम्युनिस्ट पार्टी, निर्वाचन क्षेत्र नं. २ कञ्चनपुरले शहिद सम्मान तथा अगुवा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ। जनयुद्धका स्मृतिमा आयोजित कार्यक्रममार्फत यस क्षेत्रका ९६ शहिद परिवार जनलाई दोसल्ला सहित शहिदहरूप्रति सम्मान व्यक्त गरिएको छ।   कार्यक्रममा…

महाकाली मोर्डन पब्लिक स्कुलको ३४औँ बार्षिकोत्सव 

महाकाली मोर्डन पब्लिक स्कुलको ३४औँ बार्षिकोत्सव 

On

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरमा रहेको एक निजी विद्यालयको बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । शुक्रबार भीमदत्त नगरपालिका ३ महेन्द्रनगर भाँसीमा रहेको महाकाली मोर्डन पब्लिक स्कुलको ३४ बर्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको हो । कार्यक्रममा बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दैै…

दल उम्मेदवारले चुनावी एजेण्डा ल्याएनन्  कञ्चनपुर क्षेत्र १ मतदाताले ल्याए, बेलडाँडी–बेलौरी सिँचाई सडक कालोपत्रे

दल उम्मेदवारले चुनावी एजेण्डा ल्याएनन् कञ्चनपुर क्षेत्र १ मतदाताले ल्याए, बेलडाँडी–बेलौरी सिँचाई सडक कालोपत्रे

On

केशव थापा कञ्चनपुर, माघ १ २१ फागुनमा हुने प्रतिनिधी सभा सदस्य निर्वाचनको मिति नजिकिदै जाँदा अहिलेसम्म पनि राजनैतिक दल, तथा तिनका उम्मेदवारले चुनावी एजेण्डा ल्याएका छैनन् । ल्याएपनि चुनावी एजेण्डा सार्वजनिक रुपमा घोषणा गरेका छैनन् । कञ्चनपुरका तीनै निर्वाचन क्षेत्रमा थुप्रै समस्या…