हात्तीबाट घाईते डगौराको घरमा उपप्रमुख लेखकको टोली
Onकञ्चनपुर, पुष १७ हात्तीबाट घाईते भएका भीमदत्त नगरपालिका १९बागफाँटा ४० बर्षिया छक्कु डगौराको घरमा उपप्रमुख निलम लेखक पुगेकी छिन । गयराती जंगली हात्तीको आक्र्रमणमा गरेर बागफाँटाका डगौरा घाईते भएका थिए । घार्ईतेको धनगढी स्थित मायामेट्रो अस्पतालमा उपचार भईरहेको छ । भीमदत्त नगरपालिका…










