
कैलाली कञ्चनपुरमा लकडाउन उलङघन गर्नेलाई सचेत गराउदै प्रहरी
Onकैलाली बैशाख ,४ । कोरोना भाइरस (कोभिड १९ )रोकथामकालगि सरकारले गरेको लकडाउनमा प्रभाककारी बनाउन लकडाउन कैलाली र कञ्चनपुरमा थप कडाइ गरिएको छ । कैलाली र कञ्चनपुरमा लकडाउको उलङघन गर्नेहरुमा प्रहरीले थपकडाई गरेको हो । आज बिहान कैलालीको अत्तरिया चोकमा लकडाउनको उलङघन गर्ने…