बेलौरी नगरपालिकाद्वारा शुभकामना आदान प्रदान कार्यक्रम
Onकञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिकाले शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ । शुक्रबार बेलौरी नगरपालिकाले दशौँ, तिहार एव छठको अवसर पारेर शुभकामना आदान प्रदान कार्यक्रम गरेको हो । बेलौरी नगरका जनप्रतिनिधीले दशौँ, तिहार एव छठका बेला लोक संस्कृति संरक्षण गर्ने गराउने उदेश्यले…