बृद्ध सेवा केन्द्रमा खाद्यान्न समस्या
Onकृष्ण नेपाली कञ्चनपुरको भीमदत्त नगरपालिका–०५ मा रहेको महिला तथा बृद्ध सेवा केन्द्र समस्यामा परेको छ । चिसोयाम बढेसंगै बृद्धबृद्धामा देखिएका समस्याका कारण बृद्ध सेवा समस्यामा परेको हो । वि.सं. २०६३ साल देखि बृद्धबृद्धा अनाथ, अपाङ्ग, यौन हिंसा पिडीत बालबालिकाको सहारा बन्दै आएको…










