भगवती सामुदायिक वन उपभोक्ता समुहको २१ औँ वार्षिक साधारण सभा
Onकञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको भगवती सामुदायिक वन उपभोक्ता समुहको २१ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। शुक्लाफाँटा नगरपालिका ०८ पारिफाटामा रहेको उपभोक्ता समूहको साधारणसभा बिहीबार सम्पन्न भएको हो। भगवती सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष केशव सिह धामीको सभापतित्वमा उक्त कार्यक्रममा…










