शैलेश्वरीका प्रअ ओझाको विदाई
Onकञ्चनपुर । कञ्चनपुरको एक सामुदायिक विद्यालयमा कार्यरत शिक्षक सेवानिवृत भएका छन । झण्डै साढे तीन दशक भन्दा बढि शिक्षण पेशा गरेका शिक्षक बासुदेव ओझा सेवानिवृत भएका हुन । बेलडाँडी गाँउपालिका २ कञ्चनपुर शैलेश्वर आधारभूत विद्यालय प्राद्यानाध्यापक ओझाको एक कार्यक्रमका विच विदाई गरिएको…











