प्रधानमन्त्री प्रचण्डलाई बेलौरी नगरपालिकाको ज्ञापन पत्र मेयर चौधरीद्वारा बेलौरी नाका विस्तारका लागि पहल गरिदिन माग
Onकञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिकाले प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)लाई बुझाएको छ । बिहीबार बेलौरी नगरका मेयर पोतिलाल चौधरीले प्रधानमन्त्री प्रचण्डलाई ज्ञापन पत्र बुझाएका हुन । माओवादी नेतृ समेत रहेकी पुर्व खानेपानीमन्त्री बिना मगर, बेलौरी नगरका मेयर पोतिलाल चौधरी सहितका जनप्रतिनिधीले प्रधानमन्त्री प्रचण्डलाई सिहदरबारमै…











