बार एशोसिएशनको शुभकामना आदान प्रदान कार्यक्रम
Onलक्ष्मण नेगी कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरमा नव बर्ष ०८० को अवसरमा शुभकामना आदान प्रदान गरिएको छ । बुधबार महेन्द्रनगरमा उच्च अदालत बार एशोसिएशन र जिल्ला अदालत बार एशोसिएशनले नव बर्ष ०८० को अवसरमा शुभकामना आदान प्रदान गरिएको हो । कार्यक्रममा शुभकामनमा मन्तव्य…











