अखिल क्रान्तिकारी विद्यार्थीसंग मत माग्दै
Onकञ्चनपुर । आगामी ५ चैत्रमा हुने स्वतन्त्र विद्यार्थी यूनियन(स्ववियू) निर्वाचनका लागि आफ्ना उम्मेदवारका लागि अखिल क्रान्तिकारीले मत माग्दै हिडेका छन । नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले आफ्ना उम्मेदवार जिताउनका लागि विद्यार्थीसंग मत मागिरहेका हुन । अखिल क्रान्तिकारी कञ्चनपुरका जिल्ला इन्चार्ज किशोर…











