
देजमो गोरखाद्धारा कालापानीबाट भारतीय सेना हटाउन माग
Onगोरखा पौष २७ ,नेकपा (क्रान्तिकारी माओवादी )पार्टी निकटको मोर्चा देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल, गोरखाले र्दाचुला जिल्लाको कालापानीबाट भारतीय सेना हटाउनु पर्ने माग राख्दै प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । आज प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई…