विज्ञान दिवसमा बृक्षारोपण
Onविकास सिह महता राष्ट्रिय विज्ञान दिवसमा सिद्धनाथ विज्ञान क्याम्पस महेन्द्रनगरमा बृक्षारोपण गरिएको छ । बिहीबार ८ औँ राष्ट्रिय विज्ञान दिवसका अवसरमा विज्ञान क्याम्पसमा बृक्षारोपण गरिएको हो । विज्ञान क्याम्पसका पुर्व विद्यार्थी, विद्यार्थी, प्राध्यापक कर्मचारी सहितले बृक्षारोपण गरेका छन् । विज्ञान क्याम्पसका पुर्व…











