अखिल नेपाल क्रान्तिकारी सुकुम्बासी संघ कमिटि बिस्तार अभियानमा
Onकैलाली माघ २ , कैलाली जिल्लाको गोदावरी नगरपालिमा अखिल नेपाल क्रान्तिकारी सुकुम्बासी संघको कमिटि बिस्तार अभियान सञ्चालन गरेको छ । बिहिबार गोदावरी नगरपालिका ३ मा अखिल नेपाल क्रान्तिकारी सुकुम्बासी संघको टोल कमिटि गठन गरिएको छ । गोदावरी नगरपालिका वार्ड नं ३ को…










