लक डाउन प्रभावकारी बनाउन क्रान्तिकारी माओवादीको अपिल
Onअंकिता भट्ट कञ्चनपुर चैत्र २३ । कोरोना भाइरस (कोभिट १९) को त्रासले बिश्व महाबिपतीको अवस्था सृजना भएको हुदा यस्तो कठिन समयमा सरकारका तर्फबाट चालिएका कदमहरु हाम्रो देशको सन्दर्भमा अपुग भएका छन भन्दै देशभरी लक डाउन प्रभावकारी बनाउनुपर्ने भन्दै नेकपा (क्रान्तिकारी माओवादी शुदुरपश्चिम…










