निर्माण व्यवसायीले भुक्तानी नपाएपछि महाकाली सिँचाई तेस्रो चरणको कार्यालयमा तालाबन्दी
Onधनसिह धामी कञ्चनपुर । काम गरेको भुक्तानी नगरेपछि निर्माण व्यवसायीले राष्ट्रिय गौरबको आयोजना कार्यालयमा तालाबन्दी गरेका छन । कञ्चनपुर निर्माण व्यवसायी संघको अगुवाईमा महाकाली सिँचाई तेस्रो चरणको कार्यालयमा निर्माण व्यवसायीहरुले तालाबन्दी गरेका हुन । मंगलबार निर्माण व्यवसायीहरुले गरेको कामको भुक्तानी नदिएको भन्दै…










