लालझाडी गाँउपालिका एसइई नतिजा ०८० ः भानु मावि गाँउपालिकामै पहिलो
Onकञ्चनपुर । कञ्चनपुरको लालझाडी गाँउपालिकामा माध्यामिक शिक्षा परीक्षा(एसइई)मा भानु माध्यामिक विद्यालय गाँउपालिकामै उत्कृष्ट(पहिलो) भएको छ । राष्ट्रिय परीक्षा बोर्डले गत शैक्षिक सत्र ०८०मा संचालन गरेको माध्यामिक शिक्षा परीक्षा(एसइई)मा लालझाडी २कञ्जको भानु मावि गाँउपालिकामै उत्कृष्ट(पहिलो) भएको हो । लालझाडी गाँउपालिकाको तथ्याङ्क अनुसार भानु…









